नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने देवघाटधामस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा मकर स्नान गर्न जानका लागि र्याफ्टिङ डुङ्गाबाट त्रिशूली नदी तर्दै भक्तजन । तस्वीर : टेकराज पोखरेल । रासस
प्रकाशित मिति : २०८१ माघ १६ गते बुधबार
सत्यपाटी