म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको सुन्तला बगानमा लटरम्म फलेका सुन्तला । ४५ घरपरिवारको बसोबास रहेको दोसल्लेमा यस वर्ष एक करोड ६५ लाख मूल्य बराबरको सुन्तला फलेको दोसल्ले सुन्तलाजात कृषक समूहले जनाएको छ । तस्वीर : सन्तोष गौतम । रासस
प्रकाशित मिति : २०८१ माघ १५ गते मंगलबार
सत्यपाटी