डकर्मी सम्बन्धी तालिम लिँदै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका महिला । उक्त नगरपालिकाको सहयोगमा १२ वटै वडाका २० जना महिलालाई तीन महिने डकर्मी तालिम दिने कार्य भइरहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस
प्रकाशित मिति : २०८१ माघ १३ गते आइतबार
सत्यपाटी