
नेपालगन्ज उपमहानगपालिका वडा नं २१ र २२ को सिमानामा रहेको कान्तितालमा आहार खोज्दै आगन्तुक चखेवाको बथान । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न र आहारको खोजीमा चखेवा चरा पाहुना बनेर दक्षिण एसियाका नेपालसहित विभिन्न देशमा आउने गर्दछन् । तस्वीर : रुपनी जिएम । रासस
प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रबार
सत्यपाटी