सूचनाको शक्ति - The Power Of Information

        

आहारा खोज्दै चखेवाका बथान

नेपालगन्ज उपमहानगपालिका वडा नं २१ र २२ को सिमानामा रहेको कान्तितालमा आहार खोज्दै आगन्तुक चखेवाको बथान । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न र आहारको खोजीमा चखेवा चरा पाहुना बनेर दक्षिण एसियाका नेपालसहित विभिन्न देशमा आउने गर्दछन् । तस्वीर : रुपनी जिएम । रासस

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार १०:२४

लोकप्रिय