२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

हिमश्रृङ्खला र बादल

सत्यपाटीसत्यपाटी । लमजुङ । २०८१ माघ ११ गते शुक्रबार

लमजुङ मर्स्याङ्दी गाउँपालिका-३ हरसिंहडाँडाबाट देखिएका मनास्लु, बौद्ध हिमाल लगायतका हिमश्रृङ्खला र बादल । पछिल्लो समय दृश्यावलोकनका लागि हरसिंहडाँडामा आउने पर्यटकको सङ्ख्या बढ्दो छ । तस्वीर : जनक श्रेष्ठ । रासस

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रबार