२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

तिमाङबाट देखिएको मनास्लु हिमाल

सत्यपाटीसत्यपाटी । मनाङ । २०८१ माघ ११ गते शुक्रबार

मनाङको चामे गाउँपालिका-१ तिमाङबाट देखिएको मनास्लु हिमाल । विश्वका अग्ला हिमशृङ्खला मध्ये आठौँ नम्बरमा पर्ने यो हिमालको उचाइ आठ हजार १५६ मिटर रहेको छ । तस्वीर : नवीन लामिछाने । रासस

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रबार