सूचनाको शक्ति - The Power Of Information

        

तिमाङबाट देखिएको मनास्लु हिमाल

मनाङको चामे गाउँपालिका-१ तिमाङबाट देखिएको मनास्लु हिमाल । विश्वका अग्ला हिमशृङ्खला मध्ये आठौँ नम्बरमा पर्ने यो हिमालको उचाइ आठ हजार १५६ मिटर रहेको छ । तस्वीर : नवीन लामिछाने । रासस

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार ०९:४८

लोकप्रिय