२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

कालोपत्र गरेपछिको मुग्लिन-पोखरा सडक

मुग्लिन-पोखरा सडक अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलाबारी खण्डमा कालोपत्र गरेपछिको सडक । पूर्वी खण्ड अन्तर्गत हालसम्म ७५ प्रतिशत प्रगति भएको मुग्लिन पोखरा सडक योजनाले जनाएको छ । तस्वीर : कृष्ण न्यौपाने । रासस

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रबार