२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

ढिकीमा धान कुट्दै महिला

अछामको तुर्माखाद गाउँपालिका–६ तुल्ताका महिला ढिकीमा धान कुट्दै । आधुनिक मेसिनको प्रयोग बढेसँगै पछिल्लो समय ढिकीको प्रयोग न्यून हुँदै गएको छ । तस्वीर : सुशील भण्डारी । रासस

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रबार