२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

झोलुंगे पुलमा आन्तरिक पर्यटक

बागलुङ नगरपालिका–१, बांगेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१, पाङ जोड्न निर्माण गरिएको ५६७ मिटर लामो झोलुंगे पुल तर्दै आन्तरिक पर्यटक । वि।सं २०७७ सालदेखि सञ्चालनमा आएको यो पुल ‘सिंगल स्पान’मा बनेका पुलमध्ये नेपालकै लामो भएको दाबी गरिएको छ । तस्वीर : डम्मर बुढा मगर । रासस

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार