२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

बिक्री गर्न बनाएका सरस्वतीका मूर्ति

सरस्वती पूजालाई लक्षित गर्दै सप्तरीको राजविराजमा बिक्री गर्न निर्माण गरिएका सरस्वतीका मूर्ति । अहिले रु. तीन हजारदेखि पाँच हजारसम्ममा बजारमा मूर्ति बिक्री भइरहेको छ । तस्वीर : रासस

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार