२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

भेरी नदीमा रहेको पुल

सत्यपाटीसत्यपाटी । कर्णाली । २०८१ माघ ८ गते मंगलबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउने मुख्य प्रवेशद्वारको रुपमा रहेको भेरी नदीमा रहेको पुल । भेरीगङ्गा नगरपालिका र बीरेन्द्रनगर नगरपालिकाको बीचमा उक्त पुल रहेको छ । कर्णाली राजमार्गसँग रत्न राजमार्ग जोडने सडक समेत यहीँ रहेको छ । तस्वीर : हेमन्त केसी । रासस

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार