२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

सुर्खेत विमानस्थल र आसपासको क्षेत्र

सत्यपाटी
सत्यपाटी । सुर्खेत । २०८१ माघ ८ गते मंगलबार

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा रहेको सुर्खेत विमानस्थलको धावन मार्ग र आसपासको क्षेत्र । आजभोली नियमित उडान हुन थालेपछि यहाँका बासिन्दा नेपालगन्ज जाने बाध्यता हटेको छ । तस्वीर : सुरेश आचार्य । रासस

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार