चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउन–पुस)मा आयात र निर्यात दुवैमा सुधार आएको छ । ६ महिनामा आयात ७.१ प्रतिशतले वृद्धि भएको छ भने निर्यात ३१.८ प्रतिशतले बढेको छ ।
अर्थ मन्त्रालयका अनुसार गत वर्षको यसै अवधिमा ३.१ प्रतिशले आयातमा गिरावट आएको थियो भने निर्यात ७.२ प्रतिशतले घटेको थियो ।
वर्षको पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात हुँदा ९८ अर्ब ७९ करोड रुपैयाँको निर्यात भएको छ । गत वर्ष यसै अवधिमा ७ खर्ब ६८ अर्ब रुपैयाँको आयात हुँदा ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं