२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

कालीगण्डकी बगरमा चर्दै पशुचौपाया

मुस्ताङको थासाङ गाउँपालिका-२, सिर्कुङ गाउँस्थित कालीगण्डकी बगरमा चर्दै गरेका पशुचौपाया । कृषकहरु हिउँदेयाममा चरनको अभावमा कालीगण्डकी नदी किनारमा पाइने मुसीकाँडालाई गाइबस्तु र भेडाच्याङ्ग्राको घाँसको रुपमा प्रयोग गर्ने गर्छन् । तस्वीर : सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिबार