२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

तोरी बारीमा रम्दै आन्तरिक पर्यटक

म्याग्दीको बेनी नगरपालिका–१ स्थित रत्नेचौर । तोरी फुलेर मनमोहक बनेको रत्नेचौरको सुन्दरताले आन्तरिक पर्यटकलाई लोभ्याएको छ । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार