२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

ट्याक्टरमा ढुङ्गा लोड गर्दै महिलाहरु

सत्यपाटीसत्यपाटी । सुर्खेत । २०८१ माघ १ गते मंगलबार

सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ सत्तरीस्थित भेरी नदीबाट ढुङ्गा निकालेर ट्याक्टरमा लोड गर्दै स्थानीय महिलाहरु । विगतमा डोजरको प्रयोग गरेर ढुङ्गा निकाल्ने गरेकामा आजभोलि डोजरको प्रयोगमा रोक लगाएपछि स्थानीयहरुले रोजगारी पाएको यहाँका स्थानीयहरु बताउँछन् । तस्वीर : सुरेश आचार्य । रासस

प्रकाशित मिति : २०८१ माघ १ गते मंगलबार