२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

मानबहादुरको सुन्तला बगैँचा

सत्यपाटीसत्यपाटी । पाल्पा । २०८१ माघ १ गते मंगलबार

पाल्पाको निस्दी गाउँपालिका–५ स्थित बहपुरका किसान मानबहादुर ढेँगाले लगाएको सुन्तला बगैँचा । पात झर्ने, पहेँलो हुने र विस्तारै जरा कुहिएर बोट मर्नेजस्ता समस्या बगैँचामा देखापर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । तस्वीर : सुशीला रेग्मी । रासस

प्रकाशित मिति : २०८१ माघ १ गते मंगलबार