२०८२ माघ २६ , सोमबार 9, February 2026, Monday

पर्यटकीयस्थल ढुम्बा ताल र नागथान

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८१ माघ १ गते मंगलबार

मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित पर्यटकीयस्थल ढुम्बा ताल र तालमा रहेको ‘नागथान’ । नागथानलाई स्थानीय भाषामा ‘लु भनिन्छ । यहाँ प्रत्येक तीन वर्षमा विशेष पूजापाठ गरिन्छ । तस्वीर : सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८१ माघ १ गते मंगलबार