२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

देवघाट वेणीमा मकरस्नान

सत्यपाटीसत्यपाटी । चितवन । २०८१ माघ १ गते मंगलबार

चितवन, तनहुँ र नवलपरासीमा पर्ने कालीगण्डकी नदी र त्रिशूली नदीको संगलमस्थल पवित्र तिर्थस्थल देवघाट वेणीमा मंगलबार बिहान मकरस्नान गर्न आएका भक्तजनको घुइँचो । तस्वीर : सनद अधिकारी । रासस

प्रकाशित मिति : २०८१ माघ १ गते मंगलबार