नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ सोमबार पुनःस्थिर रहेको छ । यस्तै, युरोपियन युरो, जापानी येनको मूल्य बढेको छ । त्यस्तै, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र हङकङ डलरको मूल्य भने ओरालो लागेको छ ।
अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८५ पैसा, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १६७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६८ रुपैयाँ २९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर १४९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५० रुपैयाँ ४२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८४ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।
क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ १६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ०७ पैसा र बिक्रीदर १०० रुपैयाँ ५१ पैसा, जापानी येन १० को खरिदर आठ रुपैयाँ ७० पैसा र बिक्रीदर आठ रुपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।
केन्द्रीय बैङ्कका अनुसार कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, थाई भाट एकको खरिदर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा कायम भएको छ ।
राष्ट्र बैङ्कले स्वीडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ २३ पैसा र बिक्रीदर १२ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ८५ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा, हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिदर ४४४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिदर ३६४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६५ पैसा तोकिएको छ ।
ओमनी रियाल एकको खरिदर ३५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ०८ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 137.25 | 137.85 |
eur (European Euro)
|
1 | 140.62 | 141.23 |
gbp (UK Pound Sterling)
|
1 | 167.56 | 168.29 |
chf (Swiss Franc)
|
1 | 149.76 | 150.42 |
aud (Australian Dollar)
|
1 | 84.38 | 84.75 |
cad (Canadian Dollar)
|
1 | 95.16 | 95.58 |
sgd (Singapore Dollar)
|
1 | 100.07 | 100.51 |
jpy (Japanese Yen)
|
10 | 8.70 | 8.74 |
cny (Chinese Yuan)
|
1 | 18.72 | 18.80 |
sar (Saudi Arabian Riyal)
|
1 | 36.56 | 36.72 |
qar (Qatari Riyal)
|
1 | 37.65 | 37.81 |
thb (Thai Baht)
|
1 | 3.96 | 3.98 |
aed (UAE Dirham)
|
1 | 37.37 | 37.53 |
myr (Malaysian Ringgit)
|
1 | 30.52 | 30.66 |
krw (South Korean Won)
|
100 | 9.30 | 9.35 |
sek (Swedish Kroner)
|
1 | 12.23 | 12.28 |
dkk (Danish Kroner)
|
1 | 18.85 | 18.93 |
hkd (Hong Kong Dollar)
|
1 | 17.62 | 17.70 |
kwd (Kuwaity Dinar)
|
1 | 444.61 | 446.55 |
bhd (Bahrain Dinar)
|
1 | 364.06 | 365.65 |
omr (Omani Rial)
|
1 | 356.52 | 358.08 |
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं