२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

घरको बार्दलीमा झुण्डाएका मकै

बागलुङको तमानखोला गाउँपालिका–३ तमानगाउँस्थित एक घरको बार्दलीमा झुण्डाइएका मकै । यसरी बार्दलीमा सुकाउँदा मकैमा किरा नलाग्ने मान्यता छ । तस्वीर : डम्मर बुढामगर । रासस

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार