२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

आमाको सङ्घर्षको कथा झल्काउने मातृचक्र

मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित मातृचक्र । एउटा आमाको सङ्घर्षको कथा झल्काउने मातृचक्र परिक्रमा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पछिल्लो समय बढेको छ । तस्वीर : सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार