२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

भेडा च्याङ्ग्राको बथान

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८१ पुस २८ गते आइतबार

मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित आङ्ग्येल शेर्पाले पालेका भेडा च्याङ्ग्राको बथान । मुस्ताङमा हिउँद सिजन सुरु भएसँगै भेडा च्याङ्ग्रालाई दिनभर चरनमा लगेर बेलुकी घर ल्याउने गरिन्छ । तस्वीर : सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार