बझाङ जिल्लाको साइपाल गाउँपालिकास्थित साइपाल हिमालको सुन्दर दृष्य । सात हजार ३१ मिटर उचाइमा रहेको यो हिमालको फेदीमा पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट करिब ६ दिन पैदल हिड्नुपर्छ । तस्वीर : भूमिराज पिठातोली । रासस
प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार
सत्यपाटी