२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

स्याउजस्तै देखिने एप्पल बयर

दाङको घोराही उपमहानगरपालिका–३ स्थित बारीमा फलेको एप्पल बयर । स्याउजस्तै देखिने एप्पल बयरको नेपालमा व्यवसायिकरुपमा न्यून मात्र खेती हुँदै आएको छ । तस्वीर : कुलदीप न्यौपाने । रासस ।

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार