२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

नेपालगन्जमा बिक्री गरिँदै तरुल र सखरखण्ड

सत्यपाटीसत्यपाटी । बाँके । २०८१ पुस २८ गते आइतबार

माघे सङ्क्रान्ति नजिकिँएसँगै बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको धम्बोझी चोकमा बर्दियाको तारातालबाट ल्याएर सखरखण्ड बेच्दै व्यापारी । बाँकेमा सखरखण्ड प्रतिकिलो रु.१००, रातो तरुल रु.२०० र सेतो तरुल रु.१०० मा बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्वीर : रुपनी जिएम । रासस

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार