पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित चुनपहरामा चट्टान आरोहण गर्न सिक्दै प्रशिक्षार्थी । तस्वीर : मिला दरै । रासस । प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार