नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा स्थिर छ । अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुवेती, बहराइन दिनारसहितका मुद्राको मूल्य पनि आज स्थिर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर १३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८५ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ४० पैसा र बिक्रीदर १४१ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर १५० रुपैयाँ १६ पैसा र बिक्रीदर १५० रुपैयाँ ८२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।
यस्तै सिङ्गापुर डलर एकको खरिदर १०० रुपैयाँ ३४ पैसा र बिक्रीदर १०० रुपैयाँ ७७ पैसा, जापानी येन १० को खरिदर आठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिदर ४४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिदर ३६४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६७ पैसा, ओमानी रियाल एकको खरिदर ३५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ०८ पैसा तोकेको छ ।
त्यसैगरी राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 137.25 | 137.85 |
eur (European Euro)
|
1 | 141.40 | 142.02 |
gbp (UK Pound Sterling)
|
1 | 168.74 | 169.48 |
chf (Swiss Franc)
|
1 | 150.16 | 150.82 |
aud (Australian Dollar)
|
1 | 84.95 | 85.32 |
cad (Canadian Dollar)
|
1 | 95.29 | 95.71 |
sgd (Singapore Dollar)
|
1 | 100.34 | 100.77 |
jpy (Japanese Yen)
|
10 | 8.68 | 8.72 |
cny (Chinese Yuan)
|
1 | 18.72 | 18.80 |
sar (Saudi Arabian Riyal)
|
1 | 36.56 | 36.72 |
qar (Qatari Riyal)
|
1 | 37.65 | 37.81 |
thb (Thai Baht)
|
1 | 3.97 | 3.99 |
aed (UAE Dirham)
|
1 | 37.37 | 37.53 |
myr (Malaysian Ringgit)
|
1 | 30.52 | 30.66 |
krw (South Korean Won)
|
100 | 9.35 | 9.39 |
sek (Swedish Kroner)
|
1 | 12.31 | 12.36 |
dkk (Danish Kroner)
|
1 | 18.95 | 19.03 |
hkd (Hong Kong Dollar)
|
1 | 17.63 | 17.71 |
kwd (Kuwaity Dinar)
|
1 | 444.99 | 446.93 |
bhd (Bahrain Dinar)
|
1 | 364.08 | 365.67 |
omr (Omani Rial)
|
1 | 356.52 | 358.08 |
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं