२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

घाँस दाउराको जोहो

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८१ पुस २७ गते शनिबार

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुजको अर्जुनी सेक्टर क्षेत्रबाट घाँस दाउरा बोकेर ल्याउँदै गरेका महिला । खरखडाईका लागि निकुञ्ज तीन दिनका लागि खुला गरिएपछि घाँस दाउरा गर्न स्थानीयको घुइँचो लागेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस

प्रकाशित मिति : २०८१ पुस २७ गते शनिबार