२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

पहाड फोडेर बनाइएको चट्टानी पदमार्ग

सोलुखुम्बुको लुक्लानजिकै चट्टान फोडेर बनाइएको पर्यटकीय पदमार्ग । यही पदमार्ग हुँदै पर्यटक सगरमाथा क्षेत्र पुग्ने गर्छन् । तस्वीर : सुवास दर्नाल । रासस ।

प्रकाशित मिति : २०८१ पुस २६ गते शुक्रबार