खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा निर्माण गरिएको टनेलभित्र हुर्कदै गरेको कफीको बिरुवा । रुपाकोट मझुवागढी नगरपालिकाले गत वर्षदेखि कफीखेती पवद्र्धन कार्यक्रम सुरु गरेको हो । तस्वीर : केदार मगर । रासस
प्रकाशित मिति : २०८१ पुस २५ गते बिहीबार

