२०८३ भदौ १४ , आइतबार 31, August 2026, Monday

नारायणी नदीमा देखिएका जलपन्छीहरू

नवलपुर र चितवन भएर बग्ने नारायणी नदीको भंगालोमा देखिएका चखेवा, जलेवासहितका जलपन्छीहरू । सोमबारदेखि यहाँ जलपन्छी गणना सुरु भएको छ । तस्वीर : टेकराज पोखरेल । रासस

प्रकाशित मिति : २०८१ पुस २४ गते बुधबार