२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

हिमपातले सेताम्मे खुम्बु क्षेत्र

सोलुखुम्बुको खुम्बु क्षेत्रमा मंगलबार हिमपातपश्चात् देखिएको दृश्य । दिउँसोदेखि दिङ्बुचेसहितको क्षेत्रमा हिमपात हुँदा खुम्बु क्षेत्र पूरै सेताम्मे बनेको छ । तस्वीर : सुवास दर्नाल । रासस

प्रकाशित मिति : २०८१ पुस २४ गते बुधबार