२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

गुफापोखरीमा हिमपात

संखुवासभाको चैनपुर नगरपालिका–१ मा करिब दुई हजार ९०० मिटर उचाइस्थित गुफापोखरीमा हिमपातपछि सेताम्मे आसपासको क्षेत्र । जिल्लाको गुफा, मंगलबारे, किमाथांका लगायत माथिल्लो भेगमा मंगलबार रातिदेखि हिमपात भएको हो । तस्वीर : भविन कार्की । रासस

प्रकाशित मिति : २०८१ पुस २४ गते बुधबार