२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

नेपालगन्जको कान्तितालमा चखेवाका बथान

सत्यपाटीसत्यपाटी । बाँके । २०८१ पुस २२ गते सोमबार

बाँकेको नेपालगन्ज उपमहानगपालिका–२१ र २२ को सिमानास्थित कान्तितालमा जाडो छल्न आएका आगन्तुक चखेवाको बथान । दक्षिणपूर्वी युरोप र मध्य एसियाबाट हिउँ छल्न चखेवा चरा पाहुना बनेर दक्षिण एसियाका नेपालसहित विभिन्न ठाउँमा आउने गर्छन् । तस्वीर : रुपनी जिएम । रासस

प्रकाशित मिति : २०८१ पुस २२ गते सोमबार