२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

बाघ गणना गर्न राखिएको स्वचालित क्यामेरा

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८१ पुस २१ गते आइतबार

कञ्चनपुरको छेलास्थित वनमा बाघ गणनाका लागि राखिएको स्वचालित क्यामेरा । ब्रह्मदेव कोरिडोरमा बाघ तथा अन्य वन्यजन्तुको अनुगमनका लागि ७५ जोडी स्वचालित क्यामेरा जडान गरिएका छन् । तस्वीर : गोकुल जोशी । रासस

प्रकाशित मिति : २०८१ पुस २१ गते आइतबार