२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

जीर्ण बन्दै ऐतिहासिक सरकारी अतिथि गृह

बर्दिया सदरमुकाम गुलरियास्थित राधाकृष्ण चोकमा रहेको ऐतिहासिक सरकारी अतिथि गृह । गणतन्त्र स्थापनापछि अभिभावकबिहिन भएको यो अतिथि गृह मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ । सरकारी अतिथि गृह तत्कालीन अवस्थामा जिल्ला पञ्चायत र जिल्ला विकास समितिबाट सञ्चालन हुँदै आएको थियो । तस्वीर सौजन्य : श्रीराम सिग्देलको फेसबुक

प्रकाशित मिति : २०८१ पुस १९ गते शुक्रबार