२०८३ भदौ १४ , आइतबार 31, August 2026, Monday

उडिरहेको बेलुन

बेलुन नेपाल प्रालिको आयोजनामा पोखराको पामेमा आयोजित अन्तराष्ट्रिय बेलुन महोत्सवमा सोमबार उडिरहेको बेलुन । महोत्सव पुस ९ गतेदेखि सुरु भएको हो । तस्वीर : चन्द्रकला क्षेत्री । रासस

प्रकाशित मिति : २०८१ पुस १८ गते बिहीबार