ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल । विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो । यसको उचाई सात हजार ७१० मिटर रहेको छ । कुम्भकर्ण हिमाल पहिलोपटक सन् १९६२ मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो । तस्वीर : दिलकुमार लिम्बू । रासस
प्रकाशित मिति : २०८१ पुस १८ गते बिहीबार
सत्यपाटी