२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

जाडो छल्न आएका जलेवा र बकुल्ला

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाही जलाशयको रुखमा बसेका जाडो छल्न आएको जलेवा र रैथाने बकुल्ला चरा । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न पाहुना बनेर आएका जलेवा रैथाने चरासँग मिलेर बस्छन् । तस्वीर : कुलदीप न्यौपाने । रासस ।

प्रकाशित मिति : २०८१ पुस १८ गते बिहीबार