२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

तोरीबारी र धौलागिरि हिमालको दृश्य

म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ, पहेँलपुर तोरीबारी र पृष्ठभूमिमा धौलागिरि हिमालको दृश्य । यो गाउँ कृषि उत्पादन र प्राकृतिक दृश्यावलोकनका लागि चर्चामा छ । तस्वीर : ध्रुवसागर शर्मा । रासस

प्रकाशित मिति : २०८१ पुस १८ गते बिहीबार