बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ पनेहरियास्थित खेल मैदानमा कराँते सिक्दै गरेका बालबालिका । चिसो मौसमसँगै तराई क्षेत्रमा चलिरहेको शीतलहर र हुस्सुलाई बेवास्ता गर्दै कराँते सिक्न आउने बालबालिकाहरुको भीड लाग्ने गरेको छ । तस्वीर : सत्यपाटी



























प्रकाशित मिति : २०८१ पुस १८ गते बिहीबार