नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ भने युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्विस फ्र्याङ्क र अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियालको मूल्य बढेको छ ।
त्यस्तै कतारी रियाल युएई दिराम, मलेसियन रिंगेट, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ । त्यस्तै, जापानी येन, साउथ कोरियन वनको भने मूल्य घटेको छ । निर्धारित दर अनुसार, अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ५८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३४ पैसा, स्विस फ्र्यांक एकको खरिददर १५१ रुपैयाँ २७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ०६ पैसा, सिंगापुर डलर एकको खरिददर १०० रुपैयाँ २३ पैसा र बिक्रीदर १०० रुपैयाँ ६७ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ६४ पैसा र बिक्रीदर आठ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८ रुपैयाँ ७३ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ ।
राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४४३ रुपैयाँ ६३ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिदर ३५३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १२ पैसा तोकिएको छ ।
त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 136.56 | 137.16 |
eur (European Euro)
|
1 | 142.42 | 143.04 |
gbp (UK Pound Sterling)
|
1 | 171.37 | 172.12 |
chf (Swiss Franc)
|
1 | 151.62 | 152.29 |
aud (Australian Dollar)
|
1 | 84.85 | 85.22 |
cad (Canadian Dollar)
|
1 | 94.83 | 95.24 |
sgd (Singapore Dollar)
|
1 | 100.48 | 100.92 |
jpy (Japanese Yen)
|
10 | 8.66 | 8.70 |
cny (Chinese Yuan)
|
1 | 18.71 | 18.79 |
sar (Saudi Arabian Riyal)
|
1 | 36.36 | 36.52 |
qar (Qatari Riyal)
|
1 | 37.47 | 37.63 |
thb (Thai Baht)
|
1 | 4.02 | 4.04 |
aed (UAE Dirham)
|
1 | 37.18 | 37.34 |
myr (Malaysian Ringgit)
|
1 | 30.54 | 30.67 |
krw (South Korean Won)
|
100 | 9.26 | 9.30 |
sek (Swedish Kroner)
|
1 | 12.42 | 12.48 |
dkk (Danish Kroner)
|
1 | 19.10 | 19.18 |
hkd (Hong Kong Dollar)
|
1 | 17.59 | 17.67 |
kwd (Kuwaity Dinar)
|
1 | 443.13 | 445.08 |
bhd (Bahrain Dinar)
|
1 | 361.89 | 363.48 |
omr (Omani Rial)
|
1 | 354.68 | 356.24 |
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं