सूचनाको शक्ति - The Power Of Information

        

माछापुच्छ्रे हिमालको काखमा सिचुवान एयरलाइन्सको जहाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका पत्रकार र व्यावसायी टोली लिएर काठमाडौँतर्फ उडेको चीनको सिचुवान एयरलाइन्सको जहाज । अङ्ग्रेजी नयाँ वर्ष २०२५ का अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा शुक्रबारदेखि सुरु हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन चार्टर उडानबाट चिनियाँ टोली आज पोखरा आइपुगेका हुन् । तस्वीर : राधिका कँडेल । रासस

प्रकाशित मिति : १२ पुष २०८१, शुक्रबार २१:५२

लोकप्रिय