२०८२ पुस २ , बुधबार 17, December 2025, Wednesday

पर्यटकीय गाउँ सिक्लेस र हिमश्रृङ्खलाको दृश्य

सत्यपाटीसत्यपाटी । कास्की । २०८१ पुस ५ गते शुक्रबार

कास्की जिल्लाको मादी गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सिक्लेस र मनोरम हिमश्रृङ्खलाको दृश्य । गुरुङ जातिको उद्धगमस्थल सिक्लेसमा आन्तरिक तथा बाह्रय पर्यटकको आकर्षण बढेको छ । तस्वीर : हरिप्रसाद बास्तोला । रासस

प्रकाशित मिति : २०८१ पुस ५ गते शुक्रबार