२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

विदेशिरहेको छ देश !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ पुस २ गते मंगलबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ देखिएको विदेशिने यात्रुको भीड । दैनिक दुई हजारदेखि दुई हजार पाँचसम्म नागरिक रोजगारीको लागि विदेशिने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । तस्वीर : सुरज घिमिरे । रासस

प्रकाशित मिति : २०८१ पुस २ गते मंगलबार