कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित पुरैनी तालमा जलविहार गर्दै कलहाँसको बथान । उत्तरी ध्रुव (साइबेरिया लगायत ठाउँ)मा चिसो बढेसँगै यी चरा प्रत्येक वर्ष हिउँदको मौसममा यहाँ आइपुग्ने गर्छन् । गर्मी सुरु नहुँदै यी चरा पुनः साइबेरियातर्फ फर्कन्छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस
प्रकाशित मिति : २०८१ मंसिर २६ गते बुधबार