कर्णाली नदीले घेरेको मुगुको सोरु गाउँपालिका वडा नं. ८ स्थित कच्चेकोट । यहाँ तत्कालीन शक्तिशाली कोटे राजाले लामो समय बसेर राज गरेको बुढापाकाको भनाइ रहेको छ । तस्वीर : नृपेन्द्रबहादुर मल्ल । रासस
प्रकाशित मिति : २०८१ मंसिर २० गते बिहीबार